logo

  • २०८३ बैशाख ३ | Thu, 16 Apr 2026
  • पुर्व प्रधानमन्त्री के पी शर्मा ओली रीहा, पुर्व गृहमन्त्री रमेश लेखक पनी छुट्दै

    पुर्व प्रधानमन्त्री के पी शर्मा ओली रीहा, पुर्व गृहमन्त्री रमेश लेखक पनी छुट्दै

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् ।

    काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानीमा उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएर रिहा गरिएको हो । पक्राउ परेदेखि ओली भने शिक्षण अस्पतालमा उपचारत रहेका छन् । फोटो सामाजीक सन्जाल

     

     

    त्यस्तै प्रहरीले काँग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि आजै छोड्ने बताएको छ ।



    cinekala cinekala    
  • २०८२ चैत्र २६, बिहीबार ०५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP