logo

  • २०८२ मंसिर ६ | Sat, 22 Nov 2025
  • राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।

    उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    cinekala cinekala    
  • २०८२ आश्विन ८, बुधबार १४:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP